सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

पुष २६, ०५:१९खबर संवाददाता

रेशम चौधरीसहितलाई कानुन बनाएर चाँडै जेलमुक्त गरिनेछः प्रधानमन्त्री 

काठमाण्डौँः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन्। 

पुष २६, १२:१४खबर संवाददाता

एमाले परित्याग गरेका भूसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै 

काठमाडौं: नेकपा (एमाले) परित्याग गरेर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचन लडेका घनश्याम भूसाल समाजवादीमा आबद्ध... विस्तृतमा

पुष २६, ११:२३खबर संवाददाता

प्रतिनिधि सभाको बैठक १ बजेलाई सारियो

काठमाडौं: प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ।

पुष २६, ०७:११खबर संवाददाता

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिने 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने भएका छन्। आज बस्ने प्रतिनिधिसभाको बैठकमा... विस्तृतमा

पुष २५, ०४:२३खबर संवाददाता

न्याय निरुपण नहुँदासम्म संघर्ष जारी राख्छौ : रञ्जिता श्रेष्ठ

धनगढी: नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले न्याय निरुपण नहुँदासम्म संसदमा आफूहरूले संघर्ष... विस्तृतमा

पुष २५, ०८:०७खबर संवाददाता

संघीय संसद् सदनका अधिवेशन आजदेखि

 काठमाडौं: संघीय संसदका दुवै सदनको अधिवेशन आज आरम्भ हुँदैछ। गत मंसिर ४ गते प्रतिनिधिसभा निर्वाचन भएपछि सोमबार... विस्तृतमा