सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

असोज २४, ०९:१०खबर संवाददाता

मलाई उम्मेदवार नबनाए पनि ठिक छ भनेर भनेको छैन : भीम रावल

धनगढी: नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिएको विषयमा हालसम्म कुनै प्रतिक्रिया नदिएको बताएका छन्। सोमबार... विस्तृतमा

असोज २४, ०४:०६खबर संवाददाता

सुदूरपश्चिमका ५ जिल्लामा गठबन्धनबाट बाहिरियो नेकपा (एस), एकल उम्मेदवारी

धनगढीः सुदूरपश्चिमका ५ जिल्लामा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले एकल उम्मेदवारी दिएको छ। प्रदेशमा ९ जिल्ला... विस्तृतमा

असोज २४, ०२:५६खबर संवाददाता

भीम रावलले एमाले नछाड्ने 

धनगढीः नेकपा एमालेका नेता भीम रावलले आफूले एमाले नछाड्ने बताएका छन्। उनले हिजो (आइतबार) आफू निकट अछामका नेताहरुसँग... विस्तृतमा

असोज २४, ०१:५०खबर संवाददाता

म डडेल्धुराको हुँ भन्ने बित्तिकै बालुवाटार छिर्न पाइन्छ, अरुले पाउदैनन्ः आरजु [भिडिओ]

धनगढीः प्रधानमन्त्रीपत्नी तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले डडेल्धुराका नागरिकका लागि... विस्तृतमा

असोज २४, ११:४६खबर संवाददाता

रविविरुद्ध लड्ने भन्दै रोइलो मच्चाएका पत्रकार भण्डारी कता हराए ? दिएनन् उम्मेदवारी 

धनगढीः सरकारले संसदीय चुनाव घोषणा गरेसँगै कञ्चनपुरका पत्रकार खेम भण्डारीले एक उद्घोष गरे। गत साउन ११ गते उनले रवि... विस्तृतमा

असोज २४, १०:२३खबर संवाददाता

गठबन्धन र चुनावी तालमेलप्रति सुदूरपश्चिमेली नेता-कार्यकर्ता असन्तुष्ट

वीरेन्द्र भट्ट, धनगढीः प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दलहरूबीचको गठबन्धनले नेपाली राजनीतिलाई तताएको छ। एकातिर... विस्तृतमा