सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

मंसिर २९, ०७:२०खबर संवाददाता

सेनामा खुल्यो जागिर, नर्सदेखि पण्डितसम्म माग (विज्ञापनसहित)

काठमाडौं: नेपाली सेनाले विभिन्न प्राविधिक पदमा भर्नाका लागि दरखास्त आह्वान गरेको छ। 

मंसिर २९, ०६:०७खबर संवाददाता

सरकारले गर्‍यो २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निधेष (सूचीसहित)

काठमाडौं: सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ। सरकारले बिहीवार राजपत्रमा सूचना प्रकाशित गरेर... विस्तृतमा

मंसिर २९, ०५:५१खबर संवाददाता

श्रोत नखुलेको सात लाख रकमसहित युवक पक्राउ

पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट प्रहरीले स्रोत नखुलेको सात लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ। रामग्राम–५... विस्तृतमा

मंसिर २८, ०८:५३खबर संवाददाता

रुसी सेनामा नेपालीलाई भर्ना नगर्न परराष्ट्रमार्फत रुसलाई ’कूटनीतिक नोट’

काठमाडौँः रुस–युकेन युद्धमा खटिने गरी नेपाली नागरिकहरू रुसी सेनामा भर्ती भएको खबरपछि प्रधानमन्त्री प्रचण्डको... विस्तृतमा

मंसिर २८, ०५:३९खबर संवाददाता

पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश

काठमाडौँः उच्च अदालत पाटनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि थुनामा... विस्तृतमा

मंसिर २८, ०५:४०खबर संवाददाता

चीन र क्षेत्रीय शक्तिसँग सन्तुलित सम्बन्ध राख्न विज्ञहरूको सुझाव

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले छिमेकी चीन तथा अन्य क्षेत्रीय शक्तिहरूसँग... विस्तृतमा