त्रिभुवन विमानस्थलबाट फेरि ६ किलो ५६५ ग्राम सुन बरामद
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ५६५ ग्राम सुन बरामद गरिएको छ। भन्सार क्षेत्रबाट... विस्तृतमा
महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय
काठमाडौँः सरकारले महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले बजेट... विस्तृतमा
महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध
काठमाडौं: महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको... विस्तृतमा
विपिनको रिहाइका लागि इजरायली अधिकारीसँग परराष्ट्रमन्त्रीको संवाद
काठमाडौँः परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुरका विपिन जोशीको रिहाइबारे इजरायलका बन्दी तथा वेपत्ता व्यक्तिहरुबारे... विस्तृतमा
नेपाली सेनाद्वारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान
काठमाडौँ: नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ।
त्रिभुवन विमानस्थलबाट १४ किलो बरामद, दुईजना पक्राउ
काठमाडौँ: भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।
- ‹ previous
- 1041 of 5087
- next ›