त्रिभुवन विमानस्थलबाट १४ किलो बरामद, दुईजना पक्राउ
काठमाडौँ: भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने पक्राउ
काठमाडौं: नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ।
सुशासनको लडाई जारि छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँः प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूला भ्रष्टाचारका घटनाको... विस्तृतमा
अशोक सिग्देललाई रथीमा बढुवा गर्ने सरकारको निर्णय
काठमाडौँ: मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीवार... विस्तृतमा
वीरेन्द्रनगरको शिव सुन्दर स–मिलमा आगलागी, नियन्त्रण प्रयास जारी
सुर्खेत: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम खोला स्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी भएको छ। आज बिहान ५ः३०... विस्तृतमा
राष्ट्रियसभामा सत्ता गठबन्धनबीच भागवण्डाको खाका तयार
काठमाडौँः सत्ता गठनबन्धनले राष्ट्रियसभाको निर्वाचनका लागि सिट संख्याको भागवण्डामा आन्तरिक रुपमा सहमति जुटाएको छ।... विस्तृतमा
- ‹ previous
- 1042 of 5087
- next ›