पाल्पामा फेरि दुर्घटनामा, ५ जना घाइते
बुटवल: पाल्पाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बिहान ५ बजेतिर... विस्तृतमा
महानवमी पर्व: दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदै
आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ।
इजरायलमा रहेका सबै नेपालीलाई अनलाइन विवरण भर्न दूतावासको आग्रह
काठमाडौँः इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूले अनलाइनमार्फत आफ्नो विवरण भर्नुपर्ने भएको छ। इजरायलस्थित नेपाली... विस्तृतमा
पाल्पाको बैकुण्ठे भीरमा जिप दुर्घटना हुदा ६ जनाको मृत्यु
पाल्पाः पाल्पामा रानीमहल तानसेन सडक खण्डको बैकुण्ठे भीर नजिकै जिप दुर्घटना हुँदा ६ जनाको घटनस्थलमै मृत्यु भएको छ... विस्तृतमा
धादिङमा फेरि भूकम्पको धक्का
धादिङमा आज (आइतबार) एकैदिन पाँचपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लोपटक... विस्तृतमा
इजरायलमा मृत्यु भएका तीन विद्यार्थीको शव काठमाडौं ल्याइयो, एकको दिउँसो पुग्ने
धनगढीः इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये तीन नेपाली विद्यार्थीको शव... विस्तृतमा
- ‹ previous
- 1094 of 5106
- next ›