राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने भएका छन्।
नवरात्रको पाँचौं दिन: आज स्कन्दमाताको पूजा आराधना
नवरात्रको पाँचौं दिन बिहीबार स्कन्दमाताको पूजा आराधना गरिँदैछ।
नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
नवरात्रको चौथो दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको आज विधिपूर्वक पूजा आराधना... विस्तृतमा
प्रधानमन्त्री दाहालको छातीमा समस्या, नर्भिक अस्पताल भर्ना
काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् । मंगलबार साँझ उनलाई... विस्तृतमा
एआरएनएको विश्व सम्मेलन काठमाडौंमा शुरू, राष्ट्रपतिले गरे उद्घाटन
काठमाडौं: गैरआवासीय नेपाली संघ )एनआरएनए)को विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ। सम्मेलनको राष्ट्रपति रामचन्द्र... विस्तृतमा
आज पनि सुदूरपश्चिमसहित तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
धनगढीः हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
- ‹ previous
- 1098 of 5107
- next ›