सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

कार्तिक ३, ०४:२७खबर संवाददाता

कार्तिक १४ गते महासचिव गुटरेसले नेपालको सङ्घीय संसदको दुवै सदनको सम्बोधन गर्ने

काठमाडौंः  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा आउने भएका छन्। गत कार्तिक २ गते बिहीवार... विस्तृतमा

कार्तिक ३, ०४:११खबर संवाददाता

प्रकृति संरक्षण र जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक छः आर्जु 

काठमाडौँः  प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणा देउवाले नेपालको जैविक... विस्तृतमा

कार्तिक ३, ०३:३०खबर संवाददाता

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता बास्तोला पक्राउ

काठमाडौँः क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्। बास्तोलाले चलाएको... विस्तृतमा

कार्तिक ३, ०६:२२खबर संवाददाता

आज नवरात्रको छैटौं दिनः कात्यायनी देवीको पूजा आराधना गरिँदै

आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ।

कार्तिक २, ०४:४४खबर संवाददाता

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने भएका छन्। 

कार्तिक २, ०६:१८खबर संवाददाता

नवरात्रको पाँचौं दिन: आज स्कन्दमाताको पूजा आराधना 

नवरात्रको पाँचौं दिन बिहीबार स्कन्दमाताको पूजा आराधना गरिँदैछ।