स्कुल बस दुर्घटना, बालबालिकासहित ६ जना घाइते
जनकपुरधामः महोत्तरीको गौशालामा स्कुल बस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
पाँच लाख नगदसहित दुईजना लागुऔषध कारोबारी पक्राउ
बाँकेः बाँकेमा नगद पाँच लाखसहित दुई व्यक्ति अवैध लागुऔषध कारोबारीको आरोपमा सोमबार पक्राउ परेका छन्।नेपालगन्जमा... विस्तृतमा
मनसुनको प्रभाव निरन्तरः तीन प्रदेशमा भारी वर्षा
काठमाडौँ: देशभर मनसुनी वायुको प्रभाव मङ्गलबार पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही... विस्तृतमा
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
काठमाडौँ: परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
सिन्धुलीमा बसले कारलाई ठक्कर दिँदा कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता
काठमाडौँः सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसले कारलाई ठक्कर दिँदा कार सुनकोशी... विस्तृतमा
सुर्खेतमा महिला कर्मचारी मृत्यु प्रकरण: नायब सुब्बा अनुसन्धानका लागि पक्राउ
सुर्खेत: महिला कर्मचारीको मृत्यु भएको घटनामा प्रहरीले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल... विस्तृतमा
- ‹ previous
- 178 of 5067
- next ›