सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

साउन १०, १२:२४रासस

दाङमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङः राजपुर गाउँपालिकामा  ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ।

साउन १०, ०६:२२खबर संवाददाता

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज... विस्तृतमा

साउन ९, ०७:५१नारायण अवस्थी

डाक्टर केसीसँग वार्ता गर्ने टोलीमा सामेल डाक्टर जेपी अग्रवालको स्वार्थ के?

धनगढी: धनगढीमा सत्याग्रह गरिरहेका डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि... विस्तृतमा

साउन ९, ०३:४४रासस

'घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ

लुम्बिनी : नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रुपन्देही... विस्तृतमा

साउन ९, ०३:१७रासस

न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको... विस्तृतमा

साउन ९, ०१:००रासस

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङः ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२।०८३मा ट्राफिक नियम पालना नगर्ने १४ हजारबढी सवारी... विस्तृतमा