सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

कार्तिक ३, ०७:२५खबर संवाददाता

तिहारको तेस्रो दिनः नरक चतुर्दशी, कुकुर तिहार

काठमाडौँः तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ।

कार्तिक ३, ०७:२१खबर संवाददाता

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा

काठमाडौँः यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना... विस्तृतमा

कार्तिक २, ०५:००रासस

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौँ: आज नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था... विस्तृतमा

कार्तिक २, ०४:१२रासस

टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

काठमाडौँः  कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका  उच्चस्तरीय आयोग गठनको माग गरिएको छ। 

कार्तिक २, ०३:२२रासस

’जेनजी’ प्रदर्शनका सहिद न्यौपानेको स्मृतिमा भलिबल प्रतियोगिता

काठमाडौँ: सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले ’जेनजी’ प्रदर्शनका क्रममा सहिद हुनुभएका योगेन्द्र न्यौपाने(रोशन)... विस्तृतमा

कार्तिक २, ०३:१२रासस

तत्कालीन महानिर्देशक मिश्रासहित १४ जनाउपर भ्रष्टाचारको अभियोगमा आरोपपत्र दायर

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा सङ्गीता कौशल... विस्तृतमा