सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

असोज २, १२:११रासस

पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द

चितवनः यहाँको पर्यटकीय क्षेत्र सौराहाका होटलहरुमा पर्यटकले धमाधम बुकिङ रद्ध गरेका छन्। पर्यटकीय याममा समेत... विस्तृतमा

असोज २, ११:४३रासस

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

कटारीःकोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग  (ओपिडी) सेवा निःशुल्क दिने भएको छ। कटारी नगरपालिकाले... विस्तृतमा

असोज २, ०९:५७खबर संवाददाता

यी जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङ्गालको खाडीबाट... विस्तृतमा

असोज २, ०६:१२रासस

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ: विसं २०४६ मा प्रजातन्त्र पुनः स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ... विस्तृतमा

असोज १, ०२:०३खबर संवाददाता

बागमती प्रदेशका सभामुख पाठकद्धारा राजीनामा

काठमाण्डौँः बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा उपसभामुखलाई... विस्तृतमा

असोज १, १०:२४रासस

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनीः जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न निकायमा भौतिक क्षति पुगेको छ।