सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

मंसिर ५, ०७:०३रासस

आज विश्व टेलिभिजन दिवस

काठमाडौँ: आज विश्व टेलिभिजन दिवस हो। यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ। 

मंसिर ५, ०६:२९खबर संवाददाता

आज देशभरको मौसम सफा रहने

धनगढीः हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंसिर ४, ०६:२५खबर संवाददाता

बारामा स्थानीय प्रशासनद्वारा ‘कर्फ्यु ’ जारी

बाराः बाराको सिमरामा जेन्जीले प्रदर्शन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले ‘कर्फ्यु ’आदेश जारी गरेको छ।

मंसिर ४, ०३:५०खबर संवाददाता

अमेरिकाबाट ३५ जना नेपाली नागरिक डिपोर्ट 

काठमाडौँ: अमेरिकाबाट निर्वासित ३५ जना नेपाली नागरिक काठमाडौँ आइपुगेका छन्।

मंसिर ४, ०७:०२खबर संवाददाता

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

सुर्खेतः जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

मंसिर ४, ०६:३१

आज यी दुई प्रदेशको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना

धनगढीः हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।