सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

कार्तिक ३, ०५:०६रासस

दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवन: चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ। यहाँका अस्पतालमा आएका... विस्तृतमा

कार्तिक ३, ०४:५७खबर संवाददाता

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

काठमाडौं: निजी अस्पतालहरुको छाता संगठन ‘एसोसियसन अफ प्राईभेट हेल्थ ईन्टिच्युसन अफ नेपाल (अफिन) र एसोसिएसन अफ... विस्तृतमा

कार्तिक ३, ०४:३१खबर संवाददाता

कानुन भन्दा माथि हैनन् केपी ओली: गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले कानून भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताएका छन्।

कार्तिक ३, ०४:०४खबर संवाददाता

विपिन जोशीको शव काठमाडौं आइपुग्यो

धनगढी: इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव काठमाडौं ल्याइएको छ।

कार्तिक ३, ०२:०६रासस

नेपाल प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा, ‘टाइगर’ कुकुर पुरस्कृत

काठमाडौँः यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाइन कार्यालय महाराजगन्जमा आज कुकुर पूजा... विस्तृतमा

कार्तिक ३, १२:१९रासस

जापानिज इन्सेफलाइटिसबाट दुई महिनामा चार जनाको मृत्यु

नवलपुर (नवलपरासी): नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको... विस्तृतमा