यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो
काठमाडौँः भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ।
आज कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँः हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहँदा देशको पहाडी भू–भागमा साधारणतया बदली र... विस्तृतमा
आज राति पूर्ण चन्द्र ग्रहण, नेपालभर देख्न सकिने
काठमाडौं : आइतवार राति आकाशमा विशेष खगोलीय दृश्य देखिन लागेको छ। पूर्ण चन्द्र ग्रहण नेपालसहित सम्पूर्ण एशिया,... विस्तृतमा
कस्तो रहला दिनभरको मौसम?
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आठ प्रकारका कडा रोगको उपचार स्वास्थ्य बीमा मार्फत पाउने, असोजसम्म आबद्ध हुनुपर्ने
धनगढीः स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो... विस्तृतमा
लिपुलेक, कालापानी, लिम्पियाधुराका सन्दर्भमा भारतसँग कुरा गर्नेछौं : प्रधानमन्त्री ओली
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी, लिम्पियाधुराका सम्बन्धमा भारतसँग नै कुरा गर्नुपर्ने... विस्तृतमा
- ‹ previous
- 438 of 4913
- next ›