आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका... विस्तृतमा
घुसपैठ भएकाले सुरक्षित घर फर्कन 'जेन जी' आन्दोलनको आह्वान
धनगढीः काठमाण्डौसहित देशका विभिन्न शहरमा प्रदर्शन गरेको 'जेन जी' आन्दोलनले सबै आन्दोलनकारीहरूलाई घर फर्कन आह्वान... विस्तृतमा
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १४ पुग्यो
काठमाण्डौँः सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।
प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद बैठक
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको एक... विस्तृतमा
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु
काठमाण्डौँः जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा... विस्तृतमा
सोह्र श्राद्ध आजदेखि सुरु
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ।
- ‹ previous
- 437 of 4913
- next ›