सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

असार २७, ११:३२खबर संवाददाता

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

काठमाडौँ: नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै... विस्तृतमा

असार २७, ०८:३१खबर संवाददाता

फेरि सक्रिय भयो मनसुन सतर्क रहन आग्रह

धनगढीः मौसम पूर्वानुमान महाशाखाले असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको... विस्तृतमा

असार २७, ०८:१६खबर संवाददाता

बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

पोखरा: बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ।

असार २७, ०६:०५खबर संवाददाता

बढी मूल्य लिइ नुन बेच्ने फार्मलाई तीन लाख जरिवाना

काठमाडौँ: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण... विस्तृतमा

असार २६, ०२:१४

विपक्षमा मतदान गर्न एमालेको व्हीप

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी एमालेले  पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई यही असार २८ गतेको प्रतिनिधिसभा... विस्तृतमा

असार २६, १२:४८

बाढीपहिरोमा परी देशभर ८३ जनाको मृत्यु, १०६ घाइते

काठमाडौँः अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ।