आज विश्व रेडियो दिवस
काठमाडौँ: आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ।
आजदेखि ३० वर्ष माथिकालाई निःशुल्क स्वास्थ्य परीक्षण गरिँदै
काठमाडौँ: निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार... विस्तृतमा
प्रहरीमाथि हातपात गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँः गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुव्र्यवहार घटनामा दोषी जोसुकै... विस्तृतमा
विदेशी पर्यटकमाथि हवाई क्षेत्रको लुट, सर्बोच्चले दियो कारण देखाउ आदेश
काठमाडौँः विदेशी पर्यटकहरुलाई हवाई कम्पनीहरुले चौगुणा भाडा थोपरेर लुट मच्चाईरहेको विषयमा सर्बोच्च अदालतले सरकारका... विस्तृतमा
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने २ जना पक्राउ
काठमाडौंः वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
शासुको हत्या गर्ने बुहारी पक्राउ
धनुषाः धनुषामा शासुको हत्या गर्ने बुहारी पक्राउ परेकी छिन्।
- ‹ previous
- 735 of 5062
- next ›