सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

असार ११, ०६:१९

देश बलियो भए सबै जातजाति र भाषाभाषीको अधिकार संरक्षण हुन्छः सभापति देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश बलियो भएमात्र सबै जातजाति र भाषाभाषीको अधिकार संरक्षण... विस्तृतमा

असार ११, ०४:५४

स्कुले बालकसहित ५ जनालाई खोलाले बगायो

मोरङः मोरङको सुन्दरहरैंचा र केराबारीमा गरी ५ जनालाई खोलाले बगाएको छ। बुढीखोलामा आएको बाढीले मंगलवार दिउँसो... विस्तृतमा

असार ११, ०४:२३खबर संवाददाता

स्याङ्जालीसहित ६ जना १३ करोड ७६ लाख बढी ठगी आरोपमा पक्राउ

काठमाडौँः नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट  १३ करोडभन्दा... विस्तृतमा

असार ११, ०४:१५खबर संवाददाता

दुई करोड लुटेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ

काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोटका डिल्लीराज राउतको  दुई करोड... विस्तृतमा

असार ११, ०२:२०

एसइईको नतिजा बिहीबार सार्वजनिक गरिने

भक्तपुरः राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म... विस्तृतमा

असार ११, ११:५७

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सुरु

काठमाडौँः नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक आज सुरु भएको छ।