लसुनको मुल्य तीन गुणाले बढ्यो
पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ। गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको... विस्तृतमा
बेतन कर्णालीको निर्माण यसै बर्ष सुरु हुने, अछामको ढकारीमा पावरहाउस बनाईने
बेतन कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको उत्पादन क्षमता घटेको छ। यसअघि ६ सय ८८ मेगावाट उत्पादन हुने भनिएको... विस्तृतमा
अब रुस्लान देश बाहिर पनि
नेपालको अति लोकप्रिय रुस्लान भोड्काले आफ्नो बजारलाई देश बाहिर पनि विस्तार गर्न थालेको छ।
घट्यो सुनको मुल्य
स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला ८०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको... विस्तृतमा
धनगढीमा संघीय सरकारद्वारा ७१ करोडमा १९ सडक कालोपत्रे (नामावली सहित)
धनगढीमा संघीय सरकारको बजेटमा १९ वटा सडक निर्माण भएका छन्। संघीय सरकारको सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास... विस्तृतमा
एउटै वडामा दूध बिक्रीबाट मासिक एक करोड आम्दानी
माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ। व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि... विस्तृतमा
- ‹ previous
- 435 of 615
- next ›