सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

असार ४, ११:०४खबर संवाददाता

कैलालीको गौरीगंगा नगरपालिकाको बेरुजु ३३ करोड ३६ लाख पुग्यो

धनगढी: कैलालीको गौरीगंगा नगरपालिकाको एक वर्षमा तीन करोड २० लाख बेरुजु थप भएको छ।

असार ४, १०:३८खबर संवाददाता

कैलाली भन्सारमा सात अर्ब ८१ करोड राजस्व सङ्कलन

धनगढी : कैलाली भन्सार कार्यालयले ११ महिनामा सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ।

असार ३, ०५:४७खबर संवाददाता

सुदूरपश्चिममा बैँक तथा वित्तीय संस्थाको एक खर्ब ५३ अर्ब कर्जा प्रवाह

धनगढी: सुदूरपश्चिम प्रदेशमा बैँक तथा वित्तीय संस्थाको कर्जा प्रवाह डेढ खर्ब नाघेको छ।

असार ३, १०:४५खबर संवाददाता

सुदूरपश्चिमका प्रदेश गौरवका सडक योजनामा एक हजार रुपैयाँ बजेट

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले पूर्वाधार निर्माणका योजनामा बजेट विनियोजन गर्न लापर्बाही गरेको पाइएको छ।

असार २, ०६:१६खबर संवाददाता

‘सुदूरपश्चिम प्रदेशमा कमिसनका योजना मात्र प्राथमिकतामा’

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले कमिसन आउने योजना मात्र प्राथमिकताका साथ सार्वजनिक गरेको आरोप लागेको छ। प्रदेश... विस्तृतमा

असार २, ११:०४कमल सावद

सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १५ अर्ब ४० करोड बजेट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ।