सुदूर नेपाललाई विश्वसँग जोड्दै

कला-साहित्य

साउन ११, ०४:५२खबर संवाददाता

चलचित्र ‘ऐंचो पैंचो’को पहिलो गीत ‘काले केटाले’ सार्वजनिक

काठमाडौंः  भदौ १४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’मा समावेश पहिलो गीत सार्वजनिक भएको छ।

साउन १०, ०७:११

धनगढीमा संगीत पसल संचालनमा

धनगढीः धनगढीमासंगीत पसल संचालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा अक्टेभ संगीत पसल संचालनमा आएको... विस्तृतमा

साउन ७, ०९:३२खबर संवाददाता

रेखा थापाको ’उपहार’ मा मुकुन भुसाल जोडिए

काठमाडौँः  अभिनेत्री रेखा थापाको निर्माण तथा अभिनय रहने फिल्म ‘उपहार’मा मुकुन भुसाल अनुबन्धित भएका छन्।

साउन ७, ०४:५४खबर संवाददाता

विपिन कार्कीको मुख्य भूमिकामा फिल्म ‘तेल भिसा’ बन्ने

काठमाडौंः अभिनेता विपिन कार्कीलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘तेल भिसा’ निर्माण हुने भएको छ।

साउन ७, ०७:४७खबर संवाददाता

बझाङकी निर्मला मोड्लिङमा जम्दै, ‘चाहाना यो मनको’ बजारमा

धनगढीः बझाङकी निर्मला कडायत मोड्लिङमा जम्दै गएकी छन्।

साउन ४, ०९:५२खबर संवाददाता

साइकलयात्री शाह अभिनित मार्मिक गीत सार्वजनिक 

धनगढीः साइकल यात्री भरत विक्रम शाहको अभिनय रहेको मार्मिक गीत ‘दुःखभित्रको खुसी’ सार्वजनिक भएको छ।