सुदूर नेपाललाई विश्वसँग जोड्दै

कला-साहित्य

चैत्र २३, ०७:३४खबर संवाददाता

कैलालीको टीकापुरमा साहित्य महोत्सव सञ्चालन हुने

कैलालीः कैलाली जिल्लामा साहित्यिक महोत्सव हुने भएको छ।

चैत्र २३, ०४:३३खबर संवाददाता

एकै महिनामा ६ वटा फिल्मको छायाङ्कन सुरु हुने

व्यवसाय नभएपनि फिल्म निर्माणमा भने तीव्रता बढेको छ।

चैत्र २२, ०४:३६खबर संवाददाता

कैलालीकी ‘मुनु’ पोइट आइडियलको उत्कृष्ट छ भित्र 

कैलालीः कैलालीकी मुनु अधिकारी पोइट आइडियलको उत्कृष्ट छ भित्र पर्न सफल भएकी छिन्। घोडाघोडी नगरपालिका–१ सुखड घर भएकी... विस्तृतमा

चैत्र २०, १०:३०खबर संवाददाता

धनगढीका गायक जोशी ‘लोक स्टार सिजन टु’को टपटेनमा प्रवेश

धनगढीः धनगढीका गायक कमलराज जोशी ‘लोक स्टार सिजन टु’को टपटेनमा प्रवेश गरेका छन्।

चैत्र १९, ०६:०२खबर संवाददाता

‘पठान’ हिट भएसँगै ‘जवान’मा पुनः एकसाथ शाहरुख र दीपिका

एजेन्सीः बलिउड फिल्म ‘पठान’ हिट भएसँगै शाहरुख खान र दीपिका पादुकोण फेरि एकसाथ देखिने भएका छन।

चैत्र १७, ०४:४७खबर संवाददाता

वर्ष दिनपछि म्युजिक भिडियोमा देखिए पल शाह

काठमाडौंः अभिनेता पल शाह झण्डै एक वर्षपछि नयाँ म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन्।