सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

फाल्गुन १५, ०७:४८रासस

नेपाल नामिबियासँग पराजित

काठमाडौँ : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ। 

फाल्गुन १५, ०७:१५खबर संवाददाता

टी–२० सिरिजको पहिलो खेलमा नामिबिया र नेपाल भिड्दै

काठमाडौंः नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी–२० सिरिज आजदेखि सुरु हुँदै छ।

फाल्गुन १४, ०५:०२खबर संवाददाता

पूर्व कप्तान ज्ञानेन्द्र मल्ल नेपाल ‘ए’ को मूख्य प्रशिक्षकमा नियुक्त

काठमाडौँः नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ए टिमको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ।

फाल्गुन १४, ०४:०१खबर संवाददाता

‘ए’ ग्रेडका खेलाडीले मासिक एक लाख तलब पाउने

काठमाडौँः  नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेडमा पर्ने पुरुष खेलाडीलाई मासिक एक लाख तलब दिने निर्णय गरेको छ।... विस्तृतमा

फाल्गुन १३, ०४:३४खबर संवाददाता

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेदरल्याण्ड्ससँग नेपाल पराजित

काठमाडौँः आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल नेदरल्याण्डसँग पराजित भएको छ।

फाल्गुन १३, ०८:१३खबर संवाददाता

आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौँः काठमाडौँमा जारी आइसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम खेलमा आज नेपाल र... विस्तृतमा