सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

फाल्गुन १३, ०६:१५खबर संवाददाता

प्यालेस्टाइनमाथि नेपालको शानदार जित

काठमाडौं: नेपाल वाफ महिला च्याम्पियनसिप फुटबलमा  समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

फाल्गुन ११, ०७:२८खबर संवाददाता

आइसिसी क्रिकेट लिग–२ मा नामिबियासँग नेदरल्यान्ड्स पराजित

काठमाडौँः आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ।

फाल्गुन १०, ०९:२५खबर संवाददाता

धनगढीको कैलाली मोडेल स्कुलले तेक्वान्दो प्रतियोगिता गर्ने

धनगढी: धनगढीको कैलाली मोडेल स्कुलले तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ। फागुन ११ र १२ गते तेक्वान्दो प्रतियोगिता... विस्तृतमा

फाल्गुन ९, ०६:१८खबर संवाददाता

नेपाल र नामिबियाको खेल आज

काठमाडौं: आईसीसी विश्व क्रिकेट लिग टु मा नेपालले आज नामिबियासँग दोस्रो खेल खेल्दैछ।

फाल्गुन ८, ०५:४६खबर संवाददाता

क्यानडाविरुद्ध दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी

काठमाडौँः क्यानडाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ।

फाल्गुन ८, ११:४७खबर संवाददाता

एरिस्टोमा विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

धनगढीः धनगढी उपमहानगरपालिका-८ क्याम्पस रोडमा रहेको एरिस्टो माविले विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न... विस्तृतमा