सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

साउन ७, ०२:५७रासस

नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँः पुरुष सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल श्रीलङ्कासँग... विस्तृतमा

साउन ४, ०६:२३रासस

स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौँ: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को... विस्तृतमा

साउन २, ०२:३२रासस

ओलम्पियन डम्बरदत्त भट्टः रिङको सङ्घर्षदेखि नेपाली बक्सिङको नेतृत्वसम्म

महेन्द्रनगरः खेलाडीका रूपमा रिङमा मुक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराएका... विस्तृतमा

असार ३२, ०७:५४रासस

गोल्ड कप आयोजनाको खबरले टीकापुरवासी खुसी

भजनी: असोज १९ देखि २६ गतेसम्म ‘टीकापुर गोल्ड कप– २०८३’ आयोजना हुने भएपछि टीकापुरवासी खुसी भएका छन्।

असार ३२, ०८:३४रासस

अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँः इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ।

असार ३१, ०६:२०रासस

फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

काठमाडौँः फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।