सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

कार्तिक १९, १२:५८रासस

उन्नाइस वर्षमुनि महिला क्रिकेट : नेपालले हङकङलाई हरायो

काठमाडौँ : यु–१९ महिला बेल्ट एण्ड रोड सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई पराजित गर्दै जित हासिल गरेको छ । 

कार्तिक १९, १०:४५रासस

एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

काठमाडौँ :  काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा... विस्तृतमा

कार्तिक १९, ०८:२४खबर संवाददाता

एनपिएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाडौं भिड्दै

काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।

कार्तिक १८, ०४:१९खबर संवाददाता

एनपीएलमा अनलाइन सट्टेबाजी गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौंः नेपाल प्रिमियर लिग एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

कार्तिक १७, ०४:२७रासस

दशौँ बृहत राष्ट्रिय खेलकुद : जिल्ला छनौट सुरु

महेन्द्रनगर : कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत राष्ट्रिय खेकुलद प्रतियोगिताअन्र्तगत कञ्चनपुरमा... विस्तृतमा

कार्तिक १७, ०३:५७रासस

निर्माण थालिएको १० वर्षमा पनि बनेन क्रिकेट मैदान

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा विसं २०७२ मा क्रिकेट मैदान निर्माण सुरु भए पनि अझै पूरा... विस्तृतमा