पन्ज्युनयाँ क्रिकेट लिग–४ असोज २० देखि हुने
बैतडीः सर्वाधिक धनराशिको टेनिस बल क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ।
युनिटी कपको पहिलो टी–२०ः नेपाललाई ऐतिहासिक सफलता
काठमाडौँः वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ।
धनगढीमा पहिलो पटक ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ प्रतियोगिता हुँदै
धनगढीः धनगढीमा ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ प्रतियोगिता २०२५ आयोजना हुने भएको छ। ब्ल्याक स्टोन फिटनेस धनगढीको... विस्तृतमा
चौमाला सेभेन 'ए'-साइड फुटबल प्रतियोगिता सुरु, २३ टिमको सहभागिता
गौरीगंगाः चौमाला स्पोट्स क्लबको आयोजनामा “खेल विकासको आधार, खेल प्रशिक्षण हाम्रो अधिकार“ भन्ने मूल नारासहित चौमाला... विस्तृतमा
अमेरिका आईसीसीको निलम्बनमा
धनगढीः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिका क्रिकेट (यूएसएसी) लाई निलम्बन गर्ने निर्णय गरेको छ।
राष्ट्रिय क्रिकेट टोलीले पायो यूएईको प्रवेशाज्ञा
काठमाडौँः नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को प्रवेशाज्ञा पाएको छ।
- ‹ previous
- 57 of 767
- next ›