सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

वैशाख १०, १२:२८खबर संवाददाता

बैतडीको शिवनाथमा नौ करोडको लागतमा १० शय्याको अस्पताल निर्माण हुँदै

बैतडीः बैतडीको शिवनाथमा नौ करोडको लागतमा १० शय्याको अस्पताल भवन धमाधम निर्माण भइरहेको छ।

वैशाख ७, १२:४०रासस

कञ्चनपुरमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

कञ्चनपुरः कञ्चनपुरमा महिला स्वास्थ्य स्वयंसेवीकाले घर घरमै पुगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन... विस्तृतमा

वैशाख ७, १०:०२खबर संवाददाता

एकदिने आँखा शिविरबाट चार सयभन्दा बढी लाभान्वित

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका– १२ कालागौँडीमा आज सञ्चालन गरिएको एकदिने आँख शिविरबाट चार सय सात जना लाभान्वित... विस्तृतमा

वैशाख ६, ०९:१७खबर संवाददाता

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ: आज र भोलि (शनिबार र आइतबार) देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।

वैशाख ४, १०:५७खबर संवाददाता

बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ: आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ।

चैत्र ३०, ०६:४२खबर संवाददाता

धनगढीमा मेरुदण्डको शल्यक्रिया सम्बन्धी गोष्ठी सम्पन्न

धनगढीः कैलालीको धनगढीमा मेरुदण्डको शल्यक्रिया सम्बन्धी गोष्ठी सम्पन्न भएको छ।