सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

चैत्र २८, ०४:५६खबर संवाददाता

कैलालीको गेटा अस्पतालमा मुटु रोगको उपचार सेवा सुरु

धनगढी : कैलालीको गेटा अस्पतालमा मुटु रोग (कार्डियोलोजी) उपचार सेवा सुरु गरिएको छ।

चैत्र २८, ११:५७रासस

पचास शय्याको बेनी अस्पताल भवन निर्माणको अन्तिम चरणमा

म्याग्दीः बेनीस्थित प्रदेश अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण अन्तिम चरणमा पुगेको छ। 

चैत्र २८, १०:४६खबर संवाददाता

सुदूरपश्चिममा क्यान्सरका बिरामी खोज्दै चिकित्सकको टोली

धनगढी: सुदूरपश्चिम प्रदेशमा क्यान्सरको बिरामी खोज्न चिकित्सक टोली अग्रसर भएको छ।

चैत्र २७, ०६:४०कमल सावद

गेटा अस्पतालको दरबन्दी अझै स्वीकृत भएन, सेवा विस्तारमा समस्या

धनगढी : कैलालीको गेटा अस्पतालमा एक सय ४१ जना कर्मचारीको अस्थायी दरबन्दीको संरचना २०८० असोज १६ गतेको... विस्तृतमा

चैत्र २६, ०८:२६रासस

यौन तथा प्रजनन स्वास्थ्य शिविरः महिलाको प्रजनन प्रणालीमा समस्या

बैतडीः जिल्लास्थित ग्रामीण क्षेत्रका महिलामा प्रजनन प्रणालीमा सङ्क्रमण अर्थात पिआइडी समस्या देखिएको छ।

चैत्र २४, ११:२८खबर संवाददाता

धनगढीको स्वस्तिक अस्पताल एक सय शय्यामा विस्तार

धनगढी : धनगढीको स्वस्तिक अस्पताल नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–३ सहिदगेटमा रहेको... विस्तृतमा