एकदिने आँखा शिविरबाट चार सयभन्दा बढी लाभान्वित
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका– १२ कालागौँडीमा आज सञ्चालन गरिएको एकदिने आँख शिविरबाट चार सय सात जना लाभान्वित... विस्तृतमा
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौँ: आज र भोलि (शनिबार र आइतबार) देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।
बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ: आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ।
धनगढीमा मेरुदण्डको शल्यक्रिया सम्बन्धी गोष्ठी सम्पन्न
धनगढीः कैलालीको धनगढीमा मेरुदण्डको शल्यक्रिया सम्बन्धी गोष्ठी सम्पन्न भएको छ।
कैलालीको गेटा अस्पतालमा मुटु रोगको उपचार सेवा सुरु
धनगढी : कैलालीको गेटा अस्पतालमा मुटु रोग (कार्डियोलोजी) उपचार सेवा सुरु गरिएको छ।
पचास शय्याको बेनी अस्पताल भवन निर्माणको अन्तिम चरणमा
म्याग्दीः बेनीस्थित प्रदेश अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण अन्तिम चरणमा पुगेको छ।
- ‹ previous
- 43 of 729
- next ›