सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

वैशाख २३, ०६:२९खबर संवाददाता

कञ्चनपुरमा रेबिज विरुद्धको खोप अभाव

कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप (एआरभी) अभाव भएको छ। प्रदेश... विस्तृतमा

वैशाख २१, ०४:१०खबर संवाददाता

पूर्णागिरीबाट फर्केका कैलालीका एकै गाउँका ४० तीर्थयात्री बिरामी

धनगढीः पूर्णागिरी मन्दिरको तीर्थयात्राबाट फर्केका कैलालीको एकै वडाका ४० जना बिरामी परेका छन्।

वैशाख १८, १२:१०खबर संवाददाता

धनगढीको नवजीवन अस्पतालको सेवा विस्तार

धनगढी: धनगढीको नवजीवन अस्पतालले सेवा विस्तार गरेको छ।

वैशाख १७, ०८:२०खबर संवाददाता

गेटा विश्वविद्यालय विधेयक संसदमा ल्याउन पहल गरिरहेको छु : लेखराज भट्ट

धनगढी : नेकपा एमालेका सचिव लेखराज भट्टले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयको विधेयक संसदमा... विस्तृतमा

वैशाख १६, ०६:२५खबर संवाददाता

बैतडीमा मेलौलीबाट पुनः स्वास्थ्य बिमा कार्यक्रम

बैतडीः केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीबाट पुनः स्वास्थ्य बिमा सुरु गर्ने तयारी भएको छ।

वैशाख १५, ०३:३९कमल सावद

सहिद दशरथ चन्द विश्वविद्यालयको विधेयक पारित गर्ने प्रस्ताव सूचिबाट हटाइयो

धनगढीः कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक प्रतिनिधि सभामा... विस्तृतमा