सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

वैशाख १३, ०१:१४रासस

बैतडीमा ११३ जनाको निःशुल्क आँखाको शल्यक्रिया

बैतडीः बैतडीका दुर्गम गाउँहरूमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ।

वैशाख १२, ०४:३३खबर संवाददाता

डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी

दिपायल: डोटीमा पछिल्लो समय ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी बन्दै गएको छ। जिल्लाका नौवटा स्थानीय तहमा रहेका... विस्तृतमा

वैशाख १२, ०६:२३खबर संवाददाता

औलोको जोखिममा कञ्चनपुर

कञ्चनपुरः भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिमा छ। छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल... विस्तृतमा

वैशाख ११, १०:२१खबर संवाददाता

कैलालीको गर्भामा नयाँ स्वास्थ्य केन्द्रको भवन उद्घाटन

धनगढी: कैलालीको चुरे गाउँपालिका–४ गर्भामा नव निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको हस्तान्तरण तथा उद्घाटन... विस्तृतमा

वैशाख १०, १२:२८खबर संवाददाता

बैतडीको शिवनाथमा नौ करोडको लागतमा १० शय्याको अस्पताल निर्माण हुँदै

बैतडीः बैतडीको शिवनाथमा नौ करोडको लागतमा १० शय्याको अस्पताल भवन धमाधम निर्माण भइरहेको छ।

वैशाख ७, १२:४०रासस

कञ्चनपुरमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

कञ्चनपुरः कञ्चनपुरमा महिला स्वास्थ्य स्वयंसेवीकाले घर घरमै पुगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन... विस्तृतमा