आशङ्का गरिएका चितवनका एक पुरुषको नतिजा नेगेटिभ
¥यापिड डायग्नोष्टिक परीक्षण (आरडिटी)का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ।... विस्तृतमा
कोरोनाबाट संक्रमित हुनेको संख्या २० लाख ७७ हजार बढी, एक लाख ३४ हजार बढीको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २० लाख ७७ हजार बढ संक्रमित भएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक... विस्तृतमा
विश्वमा ५१ हजार भन्दा धेरैको अवस्था गम्भीर, मृतकको संख्या १ लाख २९ हजार नाघ्यो
विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बन्दै आएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा १ लाख २९ हजार १ सय... विस्तृतमा
कोरोना संक्रमितको पहिचान नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९(कोरोना भाइरस) संक्रमिको पहिचान खुल्ने विवरण सार्वजनिक नगर्न आग्रह... विस्तृतमा
सनसिटी अपार्टमेन्टमा आरडीटी टेस्ट शुरु
कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि त्यहाँ... विस्तृतमा
सङ्क्रमित युवतीको भनाइ : ‘म सञ्चै छु, तपाईँलाई कस्तो छ ?’
तारानाथ आचार्य/खेमराज गौतम, बलेवा: आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको... विस्तृतमा
- ‹ previous
- 504 of 730
- next ›