सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

माघ १८, ०३:२९

चिकित्सक संघको आन्दोलनमा सहभागी नबन्न डाक्टरहरुको आह्वान

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध चिकित्सक संगठनहरुले नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनको एजेण्डा... विस्तृतमा

माघ १८, ११:३८

देशभरका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द

डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै डाक्टरहरुले शुक्रबार देशभरीका अस्पतालमा आकस्मिकबाहेक अन्य कक्षमा काम... विस्तृतमा

माघ १७, ०५:२९

देशभरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ। बिहीबार राष्ट्रियसभाले... विस्तृतमा

माघ १७, ०९:४०रोशन भट्ट

डाक्टर गोविन्द केसीको समर्थनमा धनगढीमा रिले अनसन

अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै धनगढीमा रिले अनसन सुरु गरिएको छ। पछिल्लो पटक डाक्टर गोविन्द... विस्तृतमा

माघ १३, ०३:३७

देशभरका डाक्टरहरु रिले अनसनमा बस्ने, डा. केसीको जीवनरक्षाको माग

डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै डाक्टरहरुले सोमबारदेखि रिले अनसनमा थाल्ने भएका छन।

माघ १३, १०:४४सीताराम ओझा

सेती अञ्चल अस्पतालमा नयाँ भवनको सम्झौता भएको एक बर्ष बढी हुँदा पनि निर्माण कार्य अलपत्र

सेती अञ्चल अस्पतालमा नयाँ भवन निर्माणका लागि सम्झौता भएको सवा एक बर्ष हुन लाग्दा पनि निर्माण कार्य अलपत्र परेको छ... विस्तृतमा