सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

वैशाख ८, ०६:३८

निशुल्क स्वास्थ्य शिविर सञ्चालन

टीकापुर नगरपालिकाको आयोजनामा पाठेघर रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

वैशाख ८, ०६:११

कैलालीका स्वास्थ्य सस्थामा विरामीको संख्यामा वृद्धि

केहि दिनदेखि बढेको गर्मी संगै विभिन्न रोग लागेर कैलाली जिल्लाका सरकारी र निजि अस्पतालहरुका विरामीको संख्या... विस्तृतमा

वैशाख ७, ०६:४३

सेती अञ्चल अस्पतालका नर्सिङ कर्मचारीहरुलाई समान कामको असमान सेवा सुविधामा दिएर विभेद गरिदैं

सेती अञ्चल अस्पतालका नर्सिङ कर्मचारीहरुको सेवा सुविधामा विभेद गरिएको पाईएको छ । एकै तहमा कार्यरत नर्सिंग... विस्तृतमा

वैशाख ७, ०३:४४

गर्मीयाम सुरु भएसँगै आँखा पाक्ने रोगको प्रकोप बढ्यो

गर्मीयाम सुरु भएसँगै धनगढीमा आँखा पाक्ने रोगको प्रकोप वढेको छ। आँखाका रोगको प्रकोप बढेपछि आँखा अस्पतालहरुमा... विस्तृतमा

वैशाख ७, ०१:२१

उच्च रक्तचाप र मधुमेह लागेमा यसो गरौं

उच्च रक्तचाप र मधुमेह संवेदनशील रोग हो । यसबारे सधैँ सचेत हुन आवश्यक हुन्छ । यस्तो रोग लागिसकेपछि पूर्ण रूपमा... विस्तृतमा

वैशाख ६, ०२:२३

यी कारणले हुन्छ कलेजो खराब

कलेजो शरीरको महत्वपूर्ण अंग हो । मुख्य रुपमा यसले खाना पचाउने काम गर्छ। शरीरको कार्यसंग सम्बन्धित ४ सयभन्दा बढी... विस्तृतमा