सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ २५, ०६:३२खबर संवाददाता

कञ्चनपुरको खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिक... विस्तृतमा

जेठ २५, ०६:२८रासस

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका... विस्तृतमा

जेठ २४, ०९:११रासस

सीमालगायतका विषय द्विपक्षीय संयन्त्रमार्फत समाधान खोजिनेमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँः परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीच रहेका सीमालगायत विषयको समाधान वार्ता र कूटनीतिक... विस्तृतमा

जेठ २४, ०८:४६खबर संवाददाता

धनगढीमा प्रेमीसहित ३ जनाबाट १८ वर्षीया युवती बलात्कृत, आरोपी पक्राउ

धनगढीः धनगढी उपमहानगरपालिका–१६ मा १८ वर्षीया युवतीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई... विस्तृतमा

जेठ २४, ०८:३१खबर संवाददाता

‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

काठमाडौँः नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको... विस्तृतमा

जेठ २४, ०७:३४नारायण अवस्थी

काँग्रेसपछि एमालेले पनि फेर्दै मन्त्री, यी हुन् नयाँ अनुहार

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसपछि नेकपा एमालेले पनि आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने भएको छ।... विस्तृतमा