कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
बैतडीबाट ३ लाख बढीको अवैध सामान बरामद
बैतडीः बैतडीबाट ३ लाख बढीको भन्सार छलीका अवैध सामान बरामद गरिएको छ।
३० प्रहरी जवान सहायक हवलदारमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौँः नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ)का ३० जना... विस्तृतमा
जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन जना घाइते
जाजरकोटः जुनिचाँदे गाउँपालिका २ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सुदूरपश्चिममा पाँच हजार प्रहरी परिचालन, कस्तो छ चाडपर्वमा सुरक्षा व्यवस्था ?
धनगढीः दसैँ–तिहार र छठलाई लक्षित गर्दै सुदूरपश्चिममा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।
भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
कञ्चनपुरः दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ।
- ‹ previous
- 191 of 22081
- next ›