सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १, ०७:२०खबर संवाददाता

डडेल्धुरा घर भएका लगानी बोर्डका पूर्वसीईओ भट्ट पक्राउ

धनगढी: लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी... विस्तृतमा

कार्तिक १, ०६:५४रासस

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँः प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ।

कार्तिक १, ०६:३९रासस

आज महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ: आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष... विस्तृतमा

असोज ३१, ०७:२५खबर संवाददाता

भारतमा ज्यान गुमाएका कैलालीका साउँदको परिवारलाई ५४ हजार बढी सहयोग

धनगढी: भारतको बेंगलुरुमा निधन भएका कैलालीका पदमबहादुर साउँदको परिवारलाई ५४ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग... विस्तृतमा

असोज ३१, ०५:५८खबर संवाददाता

अमरगढी–१० का ३५ विपन्न परिवारलाई मल्लले गरे खाद्यान्न सहयोग

धनगढी: दसैँ तथा तिहारको अवसरमा डडेल्धुराको अमरगढी नगरपालिका–१० का ३५ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ।... विस्तृतमा

असोज ३१, ०५:५४खबर संवाददाता

टीकापुर अस्पतालका चार कर्मचारीलाई सम्मानसहित बिदाइ

धनगढी :  कैलालीको टीकापुर अस्पतालमा लामो समयदेखि कार्यरत रही अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याएका... विस्तृतमा