विश्व पर्यटन दिवसमा साइकल –याली
ललितपुर : बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ साइकल –याली आयोजना गरेको छ ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा कहाँ कति वर्षा भयाे? (विस्तृत विवरण)
धनगढी : सुदूरपश्चिममा लगातार वर्षा भइरहेका कारण नदी, खोला तथा जलस्रोतमा बहाव बढ्न थालेको छ।
पछिल्लाे एक दशकमा सुदूरपश्चिममा प्राकृतिक विपद्बाट ५ हजारले ज्यान गुमाए
धनगढी: मनसुनलगायत प्राकृतिक विपत्का घटनामा सुदूरपश्चिम प्रदेशले पछिल्लो एक दशकमा ठुलो मानवीय एवं आर्थिक क्षति... विस्तृतमा
विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग
काठमाडौँ : निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा विभिन्न आयामबाट छलफल... विस्तृतमा
सांसद बयकको पहलमा लम्कीचुहा अस्पतालमा ५२ प्रकारका औषधीकाे आपुर्ति व्यवस्थापन
कैलालीः कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालमा देखिएको अत्यावश्यक औषधीको अभाव समाधान गर्न ५२ प्रकारका औषधी उपलब्ध... विस्तृतमा
विवादास्पद अडियोपछि कञ्चनपुर भन्सारका अधिकृत भट्ट जिम्मेवारीबाट हटाइए
कञ्चनपुर: कञ्चनपुर भन्सार कार्यालयका अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएकाे छ।
- ‹ previous
- 35 of 21799
- next ›