सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १०, ०३:१७खबर संवाददाता

नेपाली काँग्रेस इतर समूह १५ असोजमा वडा अधिवेशन गर्दै, युवा प्रतिनिधित्व अनिवार्य

काठमाडौं: नेपाली कांग्रेसको संस्थापन इतर समूह (देउवा पक्ष) ले १५औँ महाधिवेशनको तयारी तीव्र बनाएको छ। समूहले १५... विस्तृतमा

असोज १०, ०३:०३रासस

न्युयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कमा आज नेपाली डायस्पोरा (विदेशमा बसोबास गर्ने नेपाली समुदाय)का... विस्तृतमा

असोज १०, ०२:४०रासस

भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ : भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरी नगरपालिका–१ मा... विस्तृतमा

असोज १०, ०२:१९रासस

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्‍याउन  प्रदेश सरकारले... विस्तृतमा

असोज १०, ०२:०१रासस

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौँः पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा भएको छ ।

असोज १०, ०१:४२खबर संवाददाता

धनगढीमा चोरी भएको भनिएको स्कुटर झुक्किएर लगिएको पुष्टि

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–तारानगरबाट हराएको भनिएको स्कुटर चोरी नभई झुक्किएर लगिएको पाइएको छ।