सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका चन्दसहित नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा (सूचीसहित)

२०८० चैत्र ८, १०:०९ खबर संवाददाता

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दसहित नेपाल प्रहरीका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको भएको छ।

प्रहरी महानिरीक्षकको २०८० चैत्र ७ गतेको निर्णयानुसार डीएसपीहरूको सरुवा गरिएको हो। सरुवामा जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयमा सरुवा भएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कबिन्द्र सिहं बोहरा कैलाली आउने भएका छन्। 
सूचीः

कमेन्ट लोड गर्नुस