सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षण अस्पताल महाराजगन्जले माग्यो विभिन्न पदमा आवेदन

२०८१ जेठ २, १०:५७ खबर संवाददाता

काठमाडौँ: शिक्षण अस्पताल महाराजगन्जले करार सेवामा पदपूर्ति गर्न विभिन्न पदमा आवेदन आह्वान गरेको छ। 

अस्पतालका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिष्ट्रार पदका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ। योग्यता पुगेका २१ वर्ष पूरा भई ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकहरूले जेठ ८ गते कार्यालय समयभित्र आवेदन फाराम भर्न अस्पतालले आग्रह गरेको छ।

441892069_1162166068544717_3175680561847901216_n

कमेन्ट लोड गर्नुस