सुदूर नेपाललाई विश्वसँग जोड्दै

पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु

२०८१ जेठ ५, ०५:५२ खबर संवाददाता

गोरखा: गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु भएको छ।

सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। 

यस्तै गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा झापा जिल्लाको कमला गाउँपालिका–५ पाडाजुङ्गे घर भएका १८ वर्षीय समीर श्रेष्ठको मृत्यु भएको श्रेष्ठले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस