कैलाली कारागारबाट कैदीबन्दी भगाइए
२०८२ भदौ २४, ०७:२९
धनगढी: कैलाली कारागारबाट कैदीहरूलाई भगाइएको छ। मङ्गलवार भएको प्रदर्शनको क्रममा कारागारमा आक्रमण गरि आन्दोलनकारीहरूले सम्पूर्ण कैदीहरूलाई भगाएका छन्। प्रहरीले आन्दोलनकारीलाई रोक्न नसकेपछि उनीहरूले कैदीहरूले कारागार मुक्त गर्दै भगाएका हुन्।
कारागारमा कतिजता कैदी थिए भन्ने पनि खुलेको छैन। धनगढीका सम्पूर्ण सरकारी कार्यालयमा आगो लगाएर ध्वस्त बनाइएको छ
कमेन्ट लोड गर्नुस