धनगढीको भाटभटेनी सुपरमार्केटमा पनि प्रदर्शनकारीहले तोडफोड गरे
२०८२ भदौ २४, ०८:२४
धनगढी: धनगढी स्थित भाटभटेनी सुपरमार्केटमा पनि प्रदर्शनकारीहले तोडफोड गरेका छन्।
धनगढी(३ बोराडाँडी स्थित भाटभटेनी सुपरमार्केटको भवनमा प्रदर्शनकारीहरु घुसेर तोडफोड मच्चाउदै सामानहरु वाहिर फालिरहेको अवस्था छ। प्रदर्शनकारीहरु बिच आफैमा तोडफोड गर्ने कि नगर्ने भन्ने बारे विवाद पनि भएको थियो। एउटा समूहले भाटभटेनीको भवनमा भौतिक आक्रमण गरेका छन्
कमेन्ट लोड गर्नुस