एमाले महासचिवमा शंकर पोखरेल विजयी
२०८२ पुष ३, ०१:४७
काठमाडौँः नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन्। उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ।
नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन्।
अध्यक्षमा केपी शर्मा ओली विजयी भइसकेका छन्। यसपटक ओलीसँग ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए।
कमेन्ट लोड गर्नुस