अछाममा २ जना फरार प्रतिवादी पक्राउ
२०८२ पुष १२, ०८:०८
अछामः अछाममा २ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत अछामको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका २ जना फरार प्रतिवादीहरुलाई विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको हो। पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत अछाममा उपस्थित गराईएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस