सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एमालेका ऐनबहादुर महर विजयी

२०८२ फाल्गुन २३, १०:०५ खबर संवाददाता

धनगढीः बझाङमा एमालेका ऐनबहादुर महर विजयी भएका छन्। 

महरले १८ हजार ५ सय ४३ मत प्राप्त गर्दै विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ सय मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा भने नेकपाका उम्मेदवार मीनबहादुर कुँवर रहेका छन्। नेकपाका उम्मेदवार कुँवरले भने ९ हजार २६३  मत प्राप्त गरेका छन्।  
 

कमेन्ट लोड गर्नुस