सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीमा सशस्त्र प्रहरीद्वारा सिद्धनाथ–बैजनाथ मन्दिर सरसफाइ, रामनवमीको तयारी पूरा

२०८२ चैत्र १२, ०२:१९ खबर संवाददाता

बेलौरी: बेलौरीमा सशस्त्र प्रहरी बलले सिद्धनाथ–बैजनाथ मन्दिर सरसफाइ गरेको छ। बेलौरी नगरपालिका–१०, भुडा स्थित उक्त मन्दिर सशस्त्र प्रहरी बल नेपाल, भुडा बीओपीको पहलमा सफा गरिएको हो। समुदायसँगको सहकार्य कार्यक्रम अन्तर्गत मन्दिर सरसफाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

भोलि मनाइने रामनवमीको अवसरमा यस मन्दिरमा विशेष पूजा आयोजना गरिने तयारी गरिएको छ।
 

कमेन्ट लोड गर्नुस